जाँचबुझ आयोगले त्रुटि औँल्याएको विषयमा अनुसन्धान थाल्छौँ: सीआईबी प्रमुख ज्ञवाली

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरोका (सिआईबी) का नवनियुक्त प्रमुख श्यामलाल ज्ञवालीले सुन तस्करी जाँचबुझ आयोगले त्रुटि औँल्याएको विषयमा अनुसन्धान सुरु गर्ने बताएका छन । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले पूर्व सभामुख कृष्ण बहादुर महरा सहितका ७ जनालाई मुद्दा चलाउन सिफारिस गरिसकेको छ । आयोगको प्रतिवेदन हालसम्म प्राप्त नभएको भन्दै उनले भने, ‘आयोगले … Continue reading जाँचबुझ आयोगले त्रुटि औँल्याएको विषयमा अनुसन्धान थाल्छौँ: सीआईबी प्रमुख ज्ञवाली